site stats
अर्जेन्टिनाका कप्तान लियोनल मेसी ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी । फिफा विश्वकप २०२२ का लागि सहभागी टिम कतार पुग्ने क्रम बढ्दो छ । अर्जेन्टिना टिम सोमबार बिहान यूएईको आबु धाबी पुगेको छ  । अर्जेन्टिना विश्वकपको समूह 'सी' मा छ । यस समूहमा मेक्सिको, पोल्यान्ड, साउदी अरब र अर्जेन्टिना छन् । तस्बिर : फिफा ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल